[क्रम संख्या: १०८]
द्वन्द्वपिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुका लागि निशुल्क आवास सहित स्तरीय शैक्षिक ब्यबस्थापनको लागि राप्ती समाज जापानको पहलमा अक्षयकोषको सहयोगार्थ राप्ति समाज जापानका नेपाल जापान सम्पर्क समितिका सदस्य श्री युव राज रेग्मी बाट सहयोग प्रदान भएको छ। सहयोग अभियानको पहलकर्ता राप्ति समाज जापान र सहयोगी दाताहरु प्रति बिद्यालय परिवार र समुदाय हार्दिक आभार व्यक्त गर्दछ।
***
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : युव राज रेग्मी
स्थाई ठेगाना : लमही दाङ
अस्थाई ठेगाना : हाल जापान
सहयोग सुल्क: रु. ५,०००/- (पाँच हजार)
पहलकर्ता : राप्ति समाज जापान
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार