digobikashkolagisikshya

हाम्रो बारे

रोल्पा जिल्लाको सदरमुकाम लिवाङ देखि २७ कोष टाढा रहेको जिनाबाङ गा.वि.स. सल्यान जिल्लाको पुर्बी सिमाना सँग जोडिएको छ । उक्त स्थानमा रहेको श्री सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना बि.स. २०४५ सालमा स्थापना भएको थियो ।

इतिहासकाल देखि नै सामाजिक मुद्दामा केन्द्रित हुने यहाँका तात्कालिक सचेतकहरु र जनसमुदायको क्रियाशीलतामा संचालन भएको विद्यालयले छोटो समयमै शैक्षिक स्तर बृदी गरी जिल्लाकै क्रियाशील बिद्यालयको रुपमा स्थापित भएको इतिहास छ । यहाँका बालबालिकाहरुको भविष्यलाइ मध्यनजर गर्दै युग सुहाउदो जनशक्ति निर्माण गर्ने हेतुले स्थापना गरिएको विद्यालय र त्यहि विद्यालयबाट उत्पादित जनशक्ति/युवाहरुले आज फेरी युग सुहाउँदो शिक्षाको खोजि गर्दै नमुना विद्यालय निर्माणको मुद्दा उठाएर अभियानरत छन्, यही नै यहाँका सचेत अभिभावकहरुले आफ्ना सन्तानहरुलाई सिकाएको सामाजिक अभिमुखीकरण चेतना हो, जुन चेतना यहि विद्यालयबाट प्राप्त गरेका हुन्।

विद्यालय स्थापना भएको ९ बर्ष पछी २०५४ सालमा निम्न माध्यमिक तहको ब्यबस्थापन संगै पुनः दुइ बर्षको संघर्ष पछी २०६८ सालमा माध्यामिक तहको अनुमति पाएको थियो ।बिद्यालयको मावितहमा राज्यबाट दरबन्दी नभएता पनि हालसम्म निजिस्रोतबाट नै यहाँका समुदायले बिद्यालय संचालन गर्दै आएका छन् ।

सामाजिक दिगो बिकाशका लागी शिक्षा अनिवार्य शर्त भएको हुँदा आजको बदलिएको समय संग सुहाउदो स्तरीय तथा गुणस्तरीय शिक्षाको ब्यबस्थापनलाई मूलमुद्दा बनाई प्रविधिको युग सँग चल्ने ध्येयका साथ् अभियानरत छौ ।

धन्यवाद !!

विद्याल सुचना विभाग

suchana-bibhag-

बिद्यालय गतिबिधी

एनआरएन स्विडेनद्वारा सिद्धार्थ माविका जेहेन्दार तथा टुहुरा बिद्यार्थीलाइ छात्रवृति वितरण

एनआरएन स्विडेनद्वारा सिद्धार्थ माविका जेहेन्दार तथा टुहुरा बिद्यार्थीलाइ छात्रवृति वितरण

माघ १०, जिनाबाङ्ग रोल्पा । गैर आवासीय नेपाली संघ स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टेओढार गंगादेव ३ रोल्पामा द्वन्दपिडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाइ छात... Read more

नमुना माध्यमिक विद्यालय स्थापना, बिकाश र सन्चालन सम्बन्धी १५ बर्षे कार्ययोजनाहरु

नमुना माध्यमिक विद्यालय स्थापना, बिकाश र सन्चालन सम्बन्धी १५ बर्षे कार्ययोजनाहरु

    सन्दर्भ सामाजिक उन्नति तथा बिकासका लागि देशका मानवहरुलाई शिक्षित बनाउन देशव्यापी शैक्षिक अभियान अति आबस्यक छ। त्यसकालागि मानव चेतना अभिबृदीगर्नु र युग सुहाँउदो आधुनिक शिक्षा आर्जन गर्नु/... Read more

एनआरएनए साउदी द्वारा इ-लाइब्रेरी भवनको उद्घाटन संगै स्कुललाई १० कम्प्युटर (तस्विरहरु)

एनआरएनए साउदी द्वारा इ-लाइब्रेरी भवनको उद्घाटन संगै स्कुललाई १० कम्प्युटर (तस्विरहरु)

  सिदार्थ मावि घोप्टे ओढार (सूचना बिभाग) १३ मङ्सिर- सिद्दार्थ मावि घोप्टेओढारमा नमुना बिद्यालय अभियान थालनी भए लगतै भौतिक निर्माणको पहिलो दाताको रुपमा पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयपरिषद... Read more

एक्याइयामिक

कक्षा १० – छात्रहरु (२०७३/७४)

कक्षा १० – छात्रहरु (२०७३/७४)

१) भरत घर्ति कक्षा :१० रोल नम्बर: आमा:   बाबा: चन्द्र बहादुर घर्ति जन्म: १२/२३/२०६० ठेगाना: सुकिदह २ घरबिर रोल्पा शैक्षिक प्रतिफल: *** २) भिम बहादुर प... Read more

कक्षा १० - छात्राहरु (२०७३/७४)

कक्षा १० – छात्राहरु (२०७३/७४)

१) अस्मिता बुढा कक्षा :१० रोल नम्बर: आमा: मनसरा बुढा बाबा: हरि बहादुर बुढा जन्म: ०८/०६/२०५९ ठेगाना: सुकिदह ३ रोल्पा शैक्षिक प्रतिफल: २) अस्मिता गिरि क... Read more

कक्षा १० का छात्र/छात्राहरुको व्यक्तिगत विवरण (२०७३/७४)

कक्षा १० का छात्र/छात्राहरुको व्यक्तिगत विवरण (२०७३/७४)

कक्षा १० का बिद्यार्थीहरुको व्यक्तिगत विवरण क्र.स.  बिद्यार्थीको नाम  विद्यार्थीको फोटो  बिद्यार्थीको जन्म मिति  विद्यार्थीको ठेगाना  अविभावकको नाम  अ... Read more

विभागहरु

विद्यालय व्यवस्थापन समितिको चार्ट (२०६४-२०६७)

विद्यालय व्यवस्थापन समितिको चार्ट (२०६४-२०६७)

इतिहास मिति २०६४ साल बैशाख १७ गतेका दिन पून: श्री पूर्ण बहादुर ओलीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिह... Read more

विद्यालय व्यवस्थापन समितिको चार्ट (२०६१-२०६४)

विद्यालय व्यवस्थापन समितिको चार्ट (२०६१-२०६४)

इतिहास मिति २०६१ साल मङ्सिर २१ गतेका दिन श्री पूर्ण बहादुर ओलीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा... Read more

विद्यालय व्यवस्थापन समितिको इतिहास, २०५९-२०६१ (चार्ट सहित)

विद्यालय व्यवस्थापन समितिको इतिहास, २०५९-२०६१ (चार्ट सहित)

इतिहास मिति २०५९ साल जेष्ठ २० गतेका दिन श्री टंक बहादुर ओलीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा सा... Read more

© २००६-२०१६ Siddhartha Secondary School सर्वाधिकार सुरक्षित