[क्रम संख्या: १०७]
सबै जुटे हाम्रै जीवनकालमा परिवर्तन सम्भव छ, त्यसको लागी व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न जरुरि छ ! स्थानीय युवा तिलक राम घर्ति ज्युले नमुना विद्यालय निर्माण अभियानको अक्षयकोषमा सहयोग गर्नु भएकोमा यहाँ प्रति आभार व्यक्त गर्दछौ।
..
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : तिलक राम घर्ति
स्थाई ठेगाना : जिनाबाङ ३, झाँक्री सल्ला, रोल्पा
अस्थाई ठेगाना : युएई
सहयोग सुल्क: रु. २०,०००/- (विस हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार