[क्रम संख्या: १२४]
नमुना विद्यालय निर्माण अभियान अन्तर्गत द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ ‘सहयोग सारथि’ बनेर पोखरा स्थायी घर हुनुभएका र हाल अफ्रिकामा रहनुहुने सुनिल कार्की द्वारा विद्यालयको अक्षयकोषमा पच्चीस हजार सहयोग गर्नु भएको छ।
एनआरएन क्षेत्रीय संयोजक अफ्रिकाको जिम्मेवारी बहन गर्दै आउनु भएका सुनिल कार्की विभिन्न सामाजिक सहयोग अभियानहरुमा सहभागि रहदै आउनु भएको छ। अक्षयकोष अजम्बरी छ, जो युगौयुग बाँची रहनेछ। त्यहि अजम्बरी सुन्दर इतिहासमा यहाँको हातेमालो भएको छ।
“दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा अभियानका सारथि सुनिल कार्की ज्यु” नमुना विद्यालय निर्माण अभियानको सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : सुनिल कार्की
स्थाई ठेगाना : पोखरा नेपाल
अस्थाई ठेगाना : केन्यै अफ्रिका
सहयोग सुल्क: रु. २५,०००/- (पच्चीस हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार