विषय :- स्कुल सुचारु गरिएको बारे सूचना !
उपरोक्त बिषय सम्बन्धमा यस श्री सिद्दार्थ माध्यमिक विद्यालय घोप्टेओढार जिनाबाङ -३ रोल्पामा, यहि मिति २०७३ भदौ १ गतेदेखि विद्यालय सुचारु गरिएको ब्यहोरा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुमा जानकारीका लागि सूचित गर्दछौ।
साथै आजैका मिति देखि पुनः विद्यालय नियमितरुपमा पठनपाठन संचालन भएको बेहोराको पनि जानकारी गराउदछौ ।
धन्यवाद
गोर्ख बहादुर ओली
प्रधानाध्यापक