[क्रम संख्या: ०९]
समाजसेवा नै मानव पहिचान हो, जुन पहिचानले मानवीयतालाई बचाई राख्नेछ !
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : शिवलाल डाँगी
स्थाई ठेगाना : दाङ ४, उररी
अस्थाई ठेगाना : हाल साउदी
सहयोग सुल्क: रु. १५,०००/- (पन्द्र हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार