[क्रम संख्या: १४६]
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि ‘शिभ कार्की’ (बाग्लुङ घरभइ हाल युएई रोजगारमा) ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. १०,५५५ (दश हजार पाँच सय पचपन्न) सहयोग प्रदान गर्नु भएको छ।
युवाहरु नै यो देशका परिवर्तनधारी हुन्।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : शिभ कार्की
स्थायी ठेगाना : काटेखोला गाउपालिका बाग्लुङ
अस्थायी ठेगाना : युएई
सहयोग शुल्क: रु. १०,५५५/- (दश हजार पाँच सय पचपन्न)
पहलकर्ता (मार्फत) : भरत गुरुङ (अभियन्ता)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: बैदेशिक रोजगार