इतिहास
मिति २०४५ साल जेष्ठ २ गतेका दिन विद्यालय संस्थापक श्री विरबहादुर घर्तीको अध्यक्षतामा ५ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा पहिलो पटक गठित वि.व्य.स.को कार्यावधि २०४५ साल जेष्ठ २ गते देखि २०४८ साल कार्तिक १४ गते सम्म रहेको थियो । तत्कालिन अवस्थाका वडा स्तरका अग्रज तथा समाज सेवकहरुको पहलमा उक्त विद्यालयको ब्यबस्थापन गरि कक्षा एक देखि पठनपाठन सुरु गरिएको इतिहास छ ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु :-
समयावधि २०४५/०२/१० देखि २०४८/०७/१४ सम्म |
|||
क्रम संख्या | नाम | पद | ठेगाना |
१ | स्व. विर बहादुर घर्ती | अध्यक्ष | जिनाबाङ–३, घोप्टेओढार, रोल्पा |
२ | स्व. इन्द्र बहादुर वली | सदस्य | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
३ | विर बहादुर घर्ती | सदस्य | जिनाबाङ–३, घोप्टेओढार, रोल्पा |
४ | टंक बहादुर वली | सदस्य | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
५ | नन्दराज वली | स.सचिव | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
(विवरण तयार;- गोर्ख बहादुर ओली – प्रधानाध्यापक र तेजेन्द्र गिरि -सहायक शिक्षक)