[क्रम संख्या: १४]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : सालिक राम पुन
स्थाई ठेगाना : जिनाबाङ ३, डाँडाखुटी
अस्थाई ठेगाना : जिनाबाङ ३, डाँडाखुटी (सिद्धार्थ मावि सहायक कर्मचारी )
सहयोग सुल्क: रु. १०,००५/- (दश हजार पाच)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: सहायक कर्मचारी