[क्रम संख्या: ९२]
वाटो देखाउने जिम्मा अभिबावकहरुको हुन्छ, देखाएको बाटोमा हिड्ने सन्तानहरुको हुन्छ। शिक्षाको बाटो देखाउने जिम्माका साथ् स्कुल बनाउने अभियानमा सरकारबाट पाएको बृदा भत्ता अक्षयकोष लाई दिदै सहयोग स्वरूप रु ५००० प्रदान गर्नुहुने सावित्रा ओली ज्यु लाइ धन्यवाद।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : सावित्रा ओली
स्थाई ठेगाना : जिनाबाङ ३, लोरिबिनी, रोल्पा
अस्थाई ठेगाना : जिनाबाङ ३, लोरिबिनी, रोल्पा
सहयोग सुल्क: रु. ५,०००/- (पाँच हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
पेशा: किसान