[क्रम संख्या: ०२]
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ !
नाम : प्रेम बहादुर ओली
स्थाई ठेगाना : रोल्पा जिल्ला जिनाबाङ ३, लोरिबिनी
अस्थाई ठेगाना : रोल्पा जिल्ला जिनाबाङ ३, लोरिबिनी
सहयोग सुल्क: रु. ५०,०००/- (पचास हजार)
अभियानको जिम्मेवारी : नमुना विद्यालय अभियान संयोजक
पेशा: शिक्षक