[क्रम संख्या: १३७]
प्रबेश कुमार कुँबर र श्रीमति देबकी कुँबरको बैबाहिक जीवनले २५औ बर्षहरु पार गरेको उपलक्ष्यमा १,०१,१११ (एक लाख एक हजार एकसय एघार) अक्षयकोषमा सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ !
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : प्रवेश कवर र देवकी कवर
स्थायी ठेगाना : काठमाण्डौ
अस्थायी ठेगाना : स्विडेन
सहयोग शुल्क: रु. १,०१,१११/- (एक लाख एक हजार एक सय एघार)
पहलकर्ता :
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार