इतिहास
मिति २०५५ साल भदौ १८ गतेका दिन श्री कुल बहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा छैटौ पटक गठित वि.व्य.स.को कार्यावधि २०५५ साल भदौ १८ गते देखि २०५९ साल जेठ १९ गते सम्म रहेको थियो । हाल सम्मको ब्यबस्थापन समितिको इतिहासमा कुल बहादुर खत्री ज्युले सबै भन्दा लामो समय अध्यक्ष पदमा जिम्मेवारी पद सम्हाल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु :-
समयावधि २०५५/०५/१८ देखि २०५९/०२/१९ सम्म |
|||
क्रम संख्या | नाम | पद | ठेगाना |
१ | कुल बहादुर खत्री | अध्यक्ष | जिनाबाङ–३, गुनटाकुरी, रोल्पा |
२ | धनसिंङ वली | सदस्य | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
३ | टंक बहादुर वली | सदस्य | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
४ | डब्बल बहादुर घर्ती | सदस्य | जिनाबाङ–३, कालाभिर, रोल्पा |
५ | सावित्रा खड्का | सदस्य | जिनाबाङ–३, कुयापानी, रोल्पा |
६ | स्व. इन्द्रविर गुरुङ | सदस्य | जिनाबाङ–३, घोप्टेओढार, रोल्पा |
७ | गोर्ख बहादुर वली | स.सचिव | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
(विवरण तयार;- गोर्ख बहादुर ओली – प्रधानाध्यापक र तेजेन्द्र गिरि -सहायक शिक्षक)
One Comment
Pingback: स्व. कुल बहादुर खत्रीको जिबनी र अक्षयकोषलाई अजम्बरी चिनो | siddharthamabi