[क्रम संख्या: १०१]
बाध्यताबस विदेशमा रोजगाररथ भएता पनि आफु पढेको स्कुलका लागि र आफ्ना भाबि सन्तानका लागि नमुना विद्यालय बनाउने अभियानमा टेकेसो बन्ने आशयका साथ पवन कुमार पुन ज्युबाट २०,००० प्रदान गर्नु भएको छ । हाम्रो विद्यालय सबैको साझा विद्यालय बनेर फलोस फुलोस पवन कुमार पुन ज्युलाई धेरै धेरै धन्यवाद ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : पवन कुमार पुन मगर
स्थाई ठेगाना : जिनाबाङ -३ डाँडाखुटी रोल्पा
अस्थाई ठेगाना : हाल कतार
पुर्व सहयोग सुल्क: रु. २०,०००/- (बिश हजार पचास)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
पेशा: बैदेशिक रोजगार