यहि २०७३ जेष्ठ १८ गते सिद्दार्थ माध्यामीक विद्यालय घोप्टेओढारमा विद्यालय व्यबस्थापन समितिको बैठक सम्म भएको छ । बैठकले नमुना विद्यालय निर्माण सम्बन्धि प्रस्तावमा छलफल गरि निर्णय समेत गरेको छ ।
नमुना विद्यालय अभियानलाई सहयोग पुर्याउन विद्यालयमा सल्लाह सुजाव दिने विज्ञ व्यक्तिहरु सँग समन्वय गर्दै औपचारिक रुपमा अक्षयकोष उद्घाटन गर्ने निर्माण गरेको छ । माध्यमिक तहको नेपाली शिक्षक ब्यबस्थापनको लागि बिज्ञापन खोल्ने र निकट भविष्यमा नै शिक्षक ब्यबस्थापन गर्ने विव्यस अध्यक्षले बताउनु भएको छ ।
विद्यालय निर्माण सम्बधि विविध विषयमा छलफल गरी कार्यन्वयनमा जाने निर्णय बैठकले पारित गरेको छ ।
बैठकमा भएका निर्णयहरु :