[क्रम संख्या: १४८ ]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि कास्की पोखराका ‘महेन्द्र श्रेष्ठ र चत्तुरदेवी श्रेष्ठ’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५१,००० (एकाउन्न हजार ) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : महेन्द्र श्रेष्ठ र चत्तुरदेवी श्रेष्ठ
स्थायी ठेगाना : कास्की पोखरा
अस्थायी ठेगाना :
सहयोग शुल्क: रु. ५१,००० –(एकाउन्न हजार )
पहलकर्ता (मार्फत) : बालबालिकाहरुलाइ छात्र वृद्धि वितरण कार्यक्रममा प्रदान गर्नु भएको हो ।
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: