[क्रम संख्या: ९३]
मजदुरी गरेर बाँच्ने मान्छे हौ तर हामी आफु मात्र नभएर समाजको लागी बाँच्ने प्राणी पनि हौ । त्यसैले सामुदायका वालवालिकाहरुको उज्यालो भबिस्यका निम्ति नमुना विद्यालय बनाउने महाअभियानमा सहयोग स्वरूप रु ५,००० प्रदान गर्नुहुने लोक बहादुर ओली ज्यु लाई धन्यवाद ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : लोक बहादुर ओली
स्थाई ठेगाना : जिनाबाङ ३, लोरिबिनी, रोल्पा
अस्थाई ठेगाना : जिनाबाङ ३, लोरिबिनी, रोल्पा
सहयोग सुल्क: रु. ५,०००/- (पाँच हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
स्कुलको जिम्मेवारी इतिहास: भुपु विव्यस सदस्य
पेशा: किसान