[क्रम संख्या: ४९.१]
एकपटक मात्र होइन दुइपटक सहयोग गर्नुहुने सहयोगी मनका धनि कुल बहादुर ओली (शहिद गंगारामका पुत्र) ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ। क्रम संख्या ४९ मा पुर्ब प्रकाशित सहयोग रु १०,००० (दश हजार) अक्षयकोषमा पुनःथप सहयोग रु. १२,२२२ गरि जम्मा सहयोग रु २२,२२२ (बाइस हजार दुइसय बाईस) विद्यालयको अक्षयकोषमा सहयोग गर्नु भएको छ। यहाँको थप सहयोगले अक्षयकोषको आकार थप वृद्धि भएको छ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : कुल बहादुर ओली ‘प्रतिरोध’
स्थाई ठेगाना : पाखापानी -घरेली, रोल्पा
अस्थाई ठेगाना : हाल दाङ
पुर्व सहयोग सुल्क: रु. १०,०००/- (दश हजार)
पुनः थप सहयोग सुल्क: रु १२,२२२/- (वाह्र हजार दुइसय बाइस)
जम्मा सहयोग सुल्क: रु २२,२२२/- (बाइस हजार दुइसय बाइस)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
पेशा: ब्यबसायी