[क्रम संख्या: १५]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : कमला खड्का
स्थाई ठेगाना : जिनाबाङ ३, डाँडाखुटी
अस्थाई ठेगाना : जिनाबाङ ३, डाँडाखुटी
सहयोग सुल्क: रु. १०,१००/- (दश हजार एक सय)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: कृषि