बिद्यालय अक्षयकोष सहयोग सारथि ‘कल्पना बिष्ट’
[क्रम संख्या: १४५]
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि ‘कल्पना बिष्ट’ ज्युले आफ्नो जन्म दिनको उपलक्ष्यमा नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५,१०५ (पाँच हजार एक सय पाँच) सहयोग प्रदान गर्नु भएको छ।
आफ्नो जन्म दिवशको खर्च सामाजिकसेवामा प्रयोग गर्नुहुने सामाजिक अभियन्ता कल्पना बिष्टको महान सोचलाई नमन गर्दछौ ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : कल्पना बिष्ट
स्थायी ठेगाना : चितवन
अस्थायी ठेगाना : साइप्रस
सहयोग शुल्क: रु. ५१०५/- (पाँच हजार एक सय पाँच)
मार्फत : प्रेम बहादुर ओली
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: सामाजिक सेवा साथै बैदेशिक रोजगार