[क्रम संख्या: १४३]
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि इजरायलमा रोजगाररत दमक झापाका आमा तथा दिदीबहिनीहरुले नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५०,००० (पचास हजार) सहयोग गर्नु भएको छ।
आमाहरु नै संसारका सृष्टिकर्ता हुन् । सृष्टिकर्ता आमाहरुले नै कर्मदाता हुन् ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : प्रवासी सृजनशील महिला समुह इजरायल (दमक झापा)
स्थायी ठेगाना : इजरायल (दमक झापा)
अस्थायी ठेगाना :
सहयोग शुल्क: रु. ५०,०००/- (पचास हजार)
पहलकर्ता :
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: सामाजिक सेवा