[क्रम संख्या: १०६]
विदेशमा रहेर पनि सामाजिक कार्यमा तल्लिन राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिङ रोका ज्युले नमुना विद्यालय निर्माण अभियानको अक्षयकोषमा सहयोग गर्नु भएकोमा यहाँ प्रति आभार व्यक्त गर्दछौ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : हिक्मत सिङ रोका
स्थाई ठेगाना : थवाङ, रोल्पा
अस्थाई ठेगाना : युके
सहयोग सुल्क: रु. १०,०००/- (दस हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार