[क्रम संख्या: १००]
समाज परिवर्तनको पहिलो जिम्मेवारी समाजका सचेत अभिभावकहरु हुन् । उनीहरु उठे, युग उठ्ने छ, उनीहरु सुते शताब्दी पनि सुतिरहेको हुनेछ तसर्थ सामाजिक अभियानमा जुटौ भन्दै नमुना विद्यालय निर्माणमा सहयोग स्वरूप रु २०,०५० प्रदान गर्नु भएको छ । यहालाई धेरै धेरै धन्यवाद ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : दिपक कुमार घर्ति मगर
स्थाई ठेगाना : जिनाबाङ -३ कालाभिर रोल्पा
अस्थाई ठेगाना :जिनाबाङ -३ कालाभिर रोल्पा
पुर्व सहयोग सुल्क: रु. २०,०५०/- (बिश हजार पचास)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
पेशा: ब्यबसायी