[क्रम संख्या: १५३]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि हाल अस्ट्रिया भियाना बस्दै आउनु भएका समाजसेबी ‘धर्म राज खतिवडा’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. २५,००० (पच्चीस हजार) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : धर्म राज खतिवडा
स्थायी ठेगाना : भोजपुर जिल्ला कुदाक काउले।
अस्थायी ठेगाना : हाल अस्ट्रिया भियाना
सहयोग शुल्क: रु. २५,००० (पच्चीस हजार)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली (अभियान संयोजक)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: