[क्रम संख्या: १५५]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
शिक्षा सेवा आयोगको आन्तरिक प्रतियोगितात्मक परिक्षामा सहभागी भई प्राथमिक तहमा नाम निकाल्न सफल हुनु भएको भूपू बिद्यार्थी धनसिङ डाँगीले श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. १०१०० (दश हजार एकसय) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : धनसिङ डाँगी
स्थायी ठेगाना : वागचौर नगरपालिका ९ छाप
अस्थायी ठेगाना :
सहयोग शुल्क: रु. १०१०० (दश हजार एकसय)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली (अभियान संयोजक)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: