[क्रम संख्या: १३८]
पर्वत सेवा समाज युके अध्यक्ष दधि आचार्य ज्युलाई स्थानीय समुदाय तथा बिद्यालय परिवार हार्दिक बधाई तथा आभार प्रकट गर्दछौ !
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : दधि आचार्य
स्थायी ठेगाना : पर्वत
अस्थायी ठेगाना : युके
सहयोग शुल्क: रु. ५१,०००/- (एकाउन्न हजार)
पहलकर्ता :
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार (पर्वत सेवा सामाज युके अध्यक्ष)