[क्रम संख्या: १२७]
नमुना विद्यालय निर्माण अभियान अन्तर्गत द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ ‘सहयोग सारथि’ बनेर रोल्पा गुम्चाल घर हुनुभएका र हाल कतारमा बैदेशिक रोजगारमा रहनुहुने चोम विष्ट ज्यु द्वारा सिद्दार्थ मावि स्थलगत अनुगमनगरि विद्यालयको अक्षयकोषमा पाँच हजार सहयोग गर्नु भएको छ।
जलजला सेवा समाज कतारको महासचिव जिम्मेवारी बहन गर्दै आउनु भएका चोम बिष्ट विभिन्न सामाजिक सहयोग अभियानहरुमा सहभागि रहदै आउनु भएको छ।
“दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा अभियानका सारथि सुनिल कार्की ज्यु” नमुना विद्यालय निर्माण अभियानको सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : चोम बिष्ट
स्थाई ठेगाना : गुम्चाल रोल्पा
अस्थाई ठेगाना : कतार
सहयोग सुल्क: रु. ५,०००/- (पाँच हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार
विद्यालयको फेसबुक पेजमा लाइकगरि जोडिनु होला!