[क्रम संख्या: १०२]
हामी छौ र त हाम्रा बालबालिकाहरु छन्, आजका हाम्रा बालबालिकाहरुको उज्वोल भबिस्यका लागि हामि अभिभावकहरुले चिन्तन गर्नै पर्ने भएको छ तसर्थ नमूना विघ्यालय अभियानमा चन्द्र प्रकाश पुनको तर्फबाट एक महीनाको तलव स्वरूप रु २०,००० सहयोग गर्नु भएको छ ।
हामी जुट्यौ भने समाज उठ्ने छ। समाज उठेमा हाम्रा बालबालिकाहरु आजको युगमा ब्युझने छन् । यहयोगी मनका धनि चन्द्र प्रकाश पुनलाई धेरै धेरै धन्यवाद।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : चन्द्र प्रकाश पुन मगर
स्थाई ठेगाना : जिनाबाङ -३ डाँडाखुटी रोल्पा
अस्थाई ठेगाना : हाल मलेसिया
पुर्व सहयोग सुल्क: रु. २०,०००/- (बिश हजार पचास)
अभियानको जिम्मेवारी: अक्षयकोष आजीवन सदस्य
पेशा: बैदेशिक रोजगार