[क्रम संख्या: २९]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : भिम बहादुर गुरुङ
स्थाई ठेगाना : जिनावाङ्ग – ३, घोप्टेओढार, रोल्पा
अस्थाई ठेगाना : जिनाबाङ -३, घोप्टेओढार
सहयोग सुल्क: रु. ५१,०००/- (एकाउन्न हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: किसान