[क्रम संख्या: २८]
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : भरत घर्ति मगर
स्थाई ठेगाना : जिनावाङ्ग – १, डाँडागाँउ, रोल्पा
अस्थाई ठेगाना : मलेशिया
सहयोग सुल्क: रु. १०,०१७/- (दश हजार सत्र)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार