इतिहास
मिति २०५२ साल साउन १० गतेका दिन श्री टंक बहादुर ओलीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा पाँचौ पटक गठित वि.व्य.स.को कार्यावधि २०५२ साल साउन १० गते देखि २०५५ साल भदौ १७ गते सम्म रहेको थियो । यहि इतिहास देखि विद्यालयले निमावीतहको स्वीकृति पाई कक्षा ८ सम्म पठनपाठनको ब्यबस्था भएको थियो ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु :-
समयावधि २०५२/०४/१० देखि २०५५/०५/१७ सम्म |
|||
क्रम संख्या | नाम | पद | ठेगाना |
१ | टंक बहादुर वली | अध्यक्ष | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
२ | धनसिंङ वली | सदस्य | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
३ | स्व. इन्द्रविर गुरुङ | सदस्य | जिनाबाङ–३, घोप्टेओढार, रोल्पा |
४ | विर्खु खड्का | सदस्य | जिनाबाङ–३, डाँडाखुटि, रोल्पा |
५ | डब्बल बहादुर घर्ती | सदस्य | जिनाबाङ–३, कालाभिर, रोल्पा |
६ | सावित्रा खड्का | सदस्य | जिनाबाङ–३, कुयापानी, रोल्पा |
७ | गोर्ख बहादुर वली | स.सचिव | जिनाबाङ–३, लोरीविनी, रोल्पा |
(विवरण तयार;- गोर्ख बहादुर ओली – प्रधानाध्यापक र तेजेन्द्र गिरि -सहायक शिक्षक)