नमुना विद्यालय निर्माण अभियानको आर्थिक संकलनलाई सहजीकरण गर्ने उदेश्यका साथ् विद्यालयको आधिकारिक अक्षयकोष बैंक खाता खोलेको बेहोरा जानकारी गराउद छौ ! देश बिदेशमा रहनु भएका आदरणीय सहयोगी दाताहरु लाई निम्न विवरणको बैक खातामा आर्थीक/रकम जम्मा गरिदिनुहुन् हार्दिक बिनम्र अनुरोध गर्दछौ ।
बैंक नाम : लक्ष्मी बैक (Laxmi Bank)
बैंक खाता न. : ०४०२४०१५४८८ (04024015488)
व्यक्तिहरुको नाम : गोर्ख बहादुर ओली (विद्यालय प्रधानाध्यापक), टोप बहादुर ओली (अक्षयकोष समिति अध्यक्ष), बिष्णु खड्का (वि.व्य.स. सदस्य)
नोट: सहयोगी दाताहरुले बैंक खातामा जम्मा गरेको रसिद यस विद्यालयको आधिकारिक इमेलहरु siddharthaschooljinabang@gmail.com, siddarthmvghopteodhar@gmail.com, वा विद्यालयको फेसबुक इनबक्समा पठाउन नभुल्नु होला ।