सिद्दार्थ मावि घोप्टेओढार/ ५०अाैं विश्व साक्षरता दिवसको उपलक्ष्यमा सिद्दार्थ माध्यामिक विद्यालय घोप्टेओढार जिनाबाङमा विविध कार्यक्रमका साथ् विश्व साक्षरता दिवश मनाएको छ । उक्त साक्षरता दिवशमा “समृदि राष्ट्र निर्माणका लागि जिवन उपयोगी शिक्षामा लगानी” भन्ने ३७ औं शिक्षा दिवसको राष्ट्रिय नारा लिएर विद्यालयले उत्सब मनाएको हो ।
स्कुलको झन्डा, राष्ट्रिय झन्डा र विभिन्न बाजागाजाका साथ् स्कुल परिक्रमा गर्ने र बिद्यार्थीहरु बीच बक्तित्वकला र नाटक प्रतियोगिता गरेको थियो । कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष डब्बल बहादुर घर्तिको प्रमुख आतिथ्यमा अन्य अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम तथा प्रतियोगिताहरु यसप्रकार रहेका थिए:-
नाटक प्रतियोगिता
प्रावि तहमा ३ वटा समुहमा विभाजन गरिएको थियो
- खकेन्द्र घर्तीको लिडरसिपमा – प्रथम
- जित बहादुर घर्तिको लिडरसिपमा – दोश्रो
- बिराट खड्काको लिडरसिपमा – तेस्रो
निमाबि तहमा ३ वटा समुहमा विभाजन गरिएको थियो
- अन्जुली खड्काको लिडरसिपमा – प्रथम
- प्रतिभा घर्तिको लिडरसिपमा – दोश्रो
- गणेश घर्तिको लिडरसिपमा – तेस्रो
माबि तहमा ३ वटा समुहमा विभाजन गरिएको थियो
- निसा डाँगीको लिडरसिपमा – प्रथम
- खुमलाल घर्तिको लिडरसिपमा – दोश्रो
- युवराज ओलीको लिडरसिपमा – तेस्रो
प्रतियोगिताका विजयी समुहलाई श्रेणी अनुसार पुरस्कार वितरण गरिएको थियो !
हेर्नुहोस कार्यक्रमका केहि झलकहरु:-
![14249104_233747963694057_892132524_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14249104_233747963694057_892132524_n.jpg)
अथिति गणहरु
![14249282_233748263694027_1458372367_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14249282_233748263694027_1458372367_n.jpg)
विद्यार्थीहरु बीच बक्तित्वकला प्रतियोगिता हुँदै निर्णायक मण्डल
![14269620_233772770358243_1882586227_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14269620_233772770358243_1882586227_n.jpg)
बिद्यालय परिक्रमाको लागी तयारि
![14269689_233745663694287_265160826_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14269689_233745663694287_265160826_n.jpg)
विद्यार्थीहरु कार्यक्रममा स्वागत गित प्रस्तुत गर्दै
![14302432_233745687027618_1108795610_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14302432_233745687027618_1108795610_n.jpg)
बिद्यार्थीहरु गित प्रस्तुत गर्दै
![14302696_233773380358182_549682960_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14302696_233773380358182_549682960_n.jpg)
बक्तित्वकलामा भाग लिदैं
२०७३ भदौ २९ गते ८:५४ मा प्रकाशित