[क्रम संख्या: १३]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : नोखा घर्ति
स्थाई ठेगाना : जिनाबाङ ३, कालाभिर
अस्थाई ठेगाना : जिनाबाङ ३, कालाभिर (सिद्धार्थ मावि शिक्षिका)
सहयोग सुल्क: रु. १०,५००/- (दश हजार पाच सय)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: शिक्षिका