[क्रम संख्या: ०७]
राजतन्त्र देखि राज्यले गैर नेपाली ठानेको पश्चिम नेपाललाई गणतन्त्र आएको १२ बर्ष बितिसक्दा पनि त्यस क्षेत्रको विकाससँग कुनै चासो नराख्नु, राज्य र राज्यका प्रशासनले अझै पनि पश्चिम नेपाललाई बेवास्ता गर्नुको पछाडि बैदेशिक हस्तक्षेप प्रस्ट देखियो । किनकि पश्चिम नेपालमा रहेका विभिन्न भौगोलिक, पर्यटकिय सम्पदा, विविध सांस्कृतिक धनी क्षेत्रलाई उपेक्षित गर्नु र संरक्षण नगर्नु भनेको राज्यले संधै द्वन्द खोज्नु हो । तर यसका बाबजुद गणतन्त्र ल्याउन पश्चिम नेपाल र त्यसमा पनि रोल्पाको अहम भूमिका खेलेका त्यस क्षेत्रक युवाहरु फेरी एकपटक विदेशीको इशारामा चल्ने दलाल सरकारलाई चुनौती दिएर, जून नमुना स्कूल निर्माण उद्घोष गर्नु भएको छ, यसमा मेरो साथ र सहयोग रहने प्रतिबधता जाहेर गर्दछु । साथै यस पुण्य कार्यमा सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
हामी जहाँ रहे पनि आफ्नो क्षेत्रवाट सामाजिक उत्थानका लागी नमुना अभियानलाई सहयोग गरौ, यस अभियानलाई २०,००० सहयोग गर्ने प्रतिबद्दता गर्दछु ।
नया शक्ति नेपाल अन्तरिम केन्द्रीय परिसद सदस्य तथा कतार समयोजक -भेष बहादुर खराल
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : बि.बि. खराल ( रोशन)
स्थाई ठेगाना : नवलपरासी, मुकुन्दपुर ५ गैडाकोट
अस्थाई ठेगाना : हाल कतार
सहयोग सुल्क: रु. २०,०००/- (बिस हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार