[क्रम संख्या: ०४]
म शिक्षामा लगनी गरेर समाज परिबर्तन गर्न यस अभियानलाई सार्थक बनाउन लागि पर्नेछु । म सामन्य परिवारको सदस्य हो सम्पतिको नाममा मेरो बस्ने बाँस भन्दा अरु खासै छैन । समाज परिवर्तनको अभिन्न अङ्ग शिक्षा हो, यसम हामी सबैले हातेमालो गर्नु जरुरी छ । धन्यवाद ।
माओवादी केन्द्र जिल्ला सदस्य तथा नेपाली जनप्रगतिशील कतार सल्लाहकार -टिकाराम भण्डारी
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : टिकाराम भण्डारी
स्थाई ठेगाना : पोखरा
अस्थाई ठेगाना : हाल कतार
सहयोग सुल्क: रु. ५०,०००/- (पचास हजार)
अभियानको जिम्मेवारी : अक्षयकोष सदस्य
पेशा: बैदेशिक रोजगार