माघ १०, जिनाबाङ्ग रोल्पा । गैर आवासीय नेपाली संघ स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टेओढार गंगादेव ३ रोल्पामा द्वन्दपिडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाइ छात्र वृद्धि वितरण गरेको छ । एनआरएन स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको प्रत्यक्ष सहभागितामा छात्र वृद्धि वितरण भएको हो । फाल्गुन १० गते सुक्रबार (आजै)का दिन सिद्दार्थ माध्यमिक बिद्यालयमा […] Read more
सिद्दार्थ माध्यमिक विद्यालय सुचना बिभाग/रोल्पा शिक्षा विभागले मुलुकभरका विद्यालयहरुलाई छनोट गरेर तीन वर्षभित्रमा नमुना विद्यालयको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको थियो । शिक्षा विभागको उक्त योजना अन्तर्गतको नमुना बिद्यालय के हो ? कसरि निर्माण हुदैछन, यसकालागी छनौट मापदण्डहरु के के हुन? भन्ने बारे जानकारीका लागि यहाँ प्रस्तुत गरेका छौ। के हो नमुना विद्यालय? सामुदायिक […] Read more
[क्रम संख्या: १२५] “हो, आमाबाबा गुमाएकाहरु टुहुरा हुन् तर कसैबाट आमाबाबाकै सेवा मिल्छ भने ति टुहुरा हुदैनन्” हामी यस्तै टुहुरा बिहिन समाज निर्माण अभियानमा छौ। हरेकखाले घटनाले निम्त्याउने टुहुराहरुको जिन्दगिमा भगवानरुपी आमाहरु भेटाउने महाअभियानमा जुटेका छौ। यो अभियान भलै नयाँ भने होइन। टुहुरो बिहिन समाज निर्माणमा जुटेका आमाहरुको प्रेरणाले अभियानमा जुट्न प्रेरित गरेको हो। आधा […] Read more
[क्रम संख्या: १०९] सिद्दार्थ माध्यमिक बिद्यालय शुचना बिभाग आमाहरुको आर्को रुप भगवान हो। ‘भगवान’ शब्दको प्रयोग विभिन्न पर्यायवाची शब्दावलीको रुपमा गरिन्छ, त्यस्तै चिताएको कुरा पुर्याइदिने र निस्वार्थ भावनाद्वारा कसैलाई सहयोग गर्ने सारथि मनहरुलाई भगवानको स्वरूप ठान्ने चलन नै कसैप्रति गरिने अन्तिम आदर तथा सम्मानको प्रतिक हो। त्यस्तै द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको शैक्षिक […] Read more
*** ‘शिक्षा’ मात्र किताबी सिकाइ होइन, न त तथ्य – तथ्याङ्क याद राख्नु । शिक्षा भित्र यो भन्दा अझ धेरै पर्दछन्, पुस्तकहरूले भनेका कुरा सत्य छन या छैनन् भनि हेर्न अनी सुन्न सिकाउने, यि पनि शिक्षाका एकाइहरू हुन । * शिक्षा परिक्षा पास गर्नु, डिग्री अनी जागिर हासिल गर्नु, विवाह गर्नु अनी जीवन व्यतित गर्दै […] Read more
सिद्दार्थ मावि घोप्टेओढार/सुचना बिभाग नमुना विद्यालय निर्माणको महान अभियानमा जुटेको सिद्दार्थ मा.वि. जिनाबाङ (घोप्टेओढार)ले आगामी शैक्षिकसत्र देखि अंग्रेजी माध्यामलाई थप प्रभावकारी बनाउन नर्सरी र युकेजी कक्षा संचालन गर्ने भएको छ। हाल कक्षा एकमा अंग्रेजी माध्याम संचालन भइरहे पनि त्यति प्रभावकारी नभएको हुँदा बालबालिकाहरुको लागि थप कक्षाहरु आवस्यक महसुस गरि दुईवटा कक्षा (नर्सरी र युकेजी) संचालन […] Read more
अत्यन्त मर्यादित तथा सौहार्दपूर्ण वातावरणमा एसईई परिक्षा सम्पन भैरहेको छ – परिक्षा केन्द्राध्यक्ष सिद्दार्थ मावि घोप्टेओढार/सुचना बिभाग, ७ चैत्र २०७३ रोल्पा जिल्लाको पश्चिम जिनाबाङमा रहेको गंगा माध्यमिक विद्यालय चौतारामा आज परीक्षाले चौथो दिनमा प्रवेश गरेको छ। जिनाबाङ परिक्षा केन्द्रमा जम्मा २३० (केटा १०३/केटि १२७) विद्यार्थीहरुले परिक्षामा भाग लिरहेका छन्। उक्त परिक्षा केन्द्रमा ३ वटा विद्यालयका विद्यार्थीहरुले […] Read more
© २००६-२०१६ Siddhartha Secondary School सर्वाधिकार सुरक्षित