[क्रम संख्या: १५२]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि हाल अमेरिका बस्दै आउनु भएकी समाजसेबी ‘संगीता मल्ल’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५०१०० -(पचास हजार एक सय) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : संगीता मल्ल
स्थायी ठेगाना : खड्का भद्रकाली काठमान्डौ
अस्थायी ठेगाना : हाल न्युअर्लिस अमेरिका
सहयोग शुल्क: रु. ५०१०० -(पचास हजार एक सय)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली (अभियान संयोजक)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: