[क्रम संख्या: १५०]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि ‘सुदिप डाँगी’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५,००० -(पाँच हजार) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : सुदिप डाँगी
स्थायी ठेगाना : परिवर्तन गा.पा. ३ रोल्पा
अस्थायी ठेगाना : हाल खरिदार रोल्पा न.पा. लिवाड• रोल्पा
सहयोग शुल्क: रु. ५,००० -(पाँच हजार)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली (अभियान संयोजक)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: कर्मचारी तथा खरिदार