[क्रम संख्या: १४९]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि ‘शरण कुमार पुन मगर’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५,५५५ -(पाँच हजार पाँच सय पचपन्न) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : शरण कुमार पुन मगर
स्थायी ठेगाना : गंगादेब गाउपालिका ३ कालाभिर
अस्थायी ठेगाना :
सहयोग शुल्क: रु. ५,५५५ -(पाँच हजार पाँच सय पचपन्न)
पहलकर्ता (मार्फत) : शरण पुन मगर स्थानीय अभिभाबक तथा बुद्दि जीवि युवा हुनुहुन्छ ।
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: