[क्रम संख्या: १४४]
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि ‘राप्ति समाज जापान’ले नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ६८,४४५ (अर्सट्टी हजार चार सय पैतालिस) सहयोग प्रदान गर्नु भएको छ।
राप्ति समाज जापानका वर्तमान अध्यक्ष श्री विश्वेश्वर रेग्मी ज्यु द्वारा बिद्यालयमै स्थलगत भ्रमणगरि उक्त रकम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तिलक राम ओली र अक्षयकोष समिति अध्यक्ष टोप बहादुर ओलीलाई हस्तान्तरण गर्नु भएको थियो ।
सामाजिक अभियन्ताहरु परिवर्तनका रथ हुन्, जसले प्रवासी भूमिमा रहेरपनि मातृभूमि प्रति सेवा प्रदान गरिरहनु भएको छ ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : राप्ति समाज जापान
स्थायी ठेगाना : जापान
अस्थायी ठेगाना :
सहयोग शुल्क: रु. ६८,४४५/- (अर्सट्टी हजार चार सय पैतालिस)
पहलकर्ता :
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: सामाजिक सेवा
फोटो फिचर :