[क्रम संख्या: १३४]
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : लालसिंग ओली
स्थाई ठेगाना : सुकिदह -३ जिनाबाङ रोल्पा
अस्थाई ठेगाना : जनता मा.वि. छत्रेस्वरी गाँउपालिका २ बुराँसेमा अध्यापन
सहयोग सुल्क: रु. ९,९९९/- (नौ हजार नौ सय उनान्सय)
पहलकर्ता :
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: जनता मा.वि. छत्रेस्वरी गाँउपालिका २ बुराँसे प्रधानाध्यापक