बिषय: बैठकमा उपस्थित हुने बारे
उपरोक्त बिषय सम्बन्धमा यो छकी, यस विद्यालयका शिक्षकहरु, वि.व्य.स., शि.अ. संघ तथा अक्षयकोष समिति लगायत विद्यालय सल्लाहकारहरु सँग शिक्षकहरुको बारे तथा श्रमदानको बिषयमा विशेष छलफल गर्नुपर्ने भएकोले यहि मिति २०७३ साल चैत्र ७ गरे सोमबारको दिन बिहान ठिक १०:०० बजे यस विद्यालयको कार्यलयमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
गोरख बहादुर ओली
प्रधानाध्यापक
श्री सिद्दार्थ माध्यमिक विद्यालय
जिनाबाङ-३ घोप्टेओढार रोल्पा