सिद्दार्थ मावि घोप्टेओढार/ ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । […] Read more
आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो र अन्तर्राष्ट्रिय समूदायले शिक्षाको गुणस्तर, निरन्तरता र यस पृथ्वीमा बस्ने सम्पूर्ण मानव जगतको शिक्षामा सहज पहुँच होस् भन्ने उद्देश्यले ५० अाैं साक्षरता दिवस मनाइदैछ । विश्वभरिका विद्यालय, विश्व विद्यालय, शिक्षणसंग […] Read more
– प्रदिप्ता कादम्बरी पढ्नका लागि’ भन्दै विदेश जाने नेपाली विद्यार्थीको लर्को लामो छ । गत आर्थिक वर्षमा मात्र वैदेशिक शिक्षाका लागि शिक्षा मन्त्रालयबाट ३० हजारभन्दा बढी विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको तथ्यांक छ । यसरी बर्सेनि पढ्न जाने विद्यार्थीसँगै ठूलो रकम बाहिरिन्छ । गएको वर्ष बिदेसिने विद्यार्थीमार्फत करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । ब्रेन […] Read more
अध्ययन अध्यापनको गुणस्तरमा सुधार ल्याउन, विद्यालयमा सबै बालबालिकाको पहुँच बृद्धि गर्न र व्यवस्थापकीय संरचनालाई पारदर्शी र जवाफेही बनाउने उद्देश्यले सरकारले आर्थिक बर्ष ०७३/०७४को बजेटमा शिक्षाका लागि २६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । समग्र बजेटको तुलनामा यो रकम निकै ठूलो हो । झण्डै यसैको हाराहारीमा विगतका बर्षहरुमा पनि शिक्षाका लागि बजेट विनियोजन हुँदै […] Read more
१२ भदौ, २०१६/ गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको […] Read more
दिगो बिकाशको लागी शिक्षा नै महत्वपूर्ण आवस्यकता हो ! रोल्पा जिल्ला जिनाबाङ गाविसमा संचालन भइरहेको नमुना विद्यालय निर्माण अभियानलाई साउदी स्थित गैरआवासीय नेपाली संघ साउदीले भौतिक निर्माण सहयोग गर्ने भएको छ । प्रवासीहरुको हकहित र संरक्षणका लागी साउदीमा क्रियाशील एनआरएन संस्थाले विभिन्न सामाजिक सेवाहरु गर्दै आइरहेको छ । आजको युग सुहाउदो शिक्षाको खोजि अभियानलाई भौतिक […] Read more
कृष्ण चन्द्र पोख्रेल -रोल्पा जिल्ला शिक्षा शाखा अधिकृत नेपालको झण्डै ८० वर्ष भन्दा लामो एस्एल्सी परीक्षाको इतिहासमा यस वर्ष नयाँ प्रणालीको शुरुवात भै कार्यान्वयन भएको अवस्था छ । आधुनिक शिक्षा प्रणालीको शुरुवात संगै विसं १९९० साल देखि शुरुभएको विद्यालय तहको अन्तमा लिइने एस्एल्सी परीक्षा प्रणाली ८२ वर्ष सम्म एउटै ढंगले एउटै पद्धतिवाट प्रकाशित गरिदै आएको थियो […] Read more
© २००६-२०१६ Siddhartha Secondary School सर्वाधिकार सुरक्षित