सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ नमुना विद्यालय निर्माण अभियान अन्तर्गत भौतिक सुधार कार्यक्रमलाइ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन शिलान्यास कार्यक्रममा स्थानीय आमा समुहले आफ्नो प्रस्तुति देखाएको छ ! हेर्नुहोस केहि झलकहरु :- तस्बिर : कुल बहादुर ओली Read more
सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले नमुना विद्यालय निर्माण अभियान अन्तर्गत भौतिक सुधार कार्यक्रमलाइ सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन शिलान्यासका केहि झलकहरु :- तस्बिर : कुल बहादुर ओली Read more
सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ “नमुना विद्यालय निर्माण अभियान” को पन्च बर्षे कार्ययोजनामा रहेको भौतिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रम अन्तर्गत एनआरएन साउदीले सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन शिलान्यास आज हुने भएको छ । उक्त कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन भइसकेको विद्यालय ब्यबस्थापन समितिले जनाएको छ । कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय […] Read more
सिद्दार्थ मावि जिनाबाङ, २ असोज २०७३/ स्तरीय शैक्षिक ब्यबस्थापनको लागी सिद्दार्थ माबी घोप्टेओढारमा संचालन भैरहेको “नमुना विद्यालय निर्माण अभियान” को पन्च बर्षे कार्ययोजनामा रहेको भौतिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रम अन्तर्गत दुइ कोठे इ-लाइबेरी पक्कि भवन शिलान्यास हुने भएको छ । उक्त दुइ कोठे भवन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले अनुदान स्वरूप सहयोग […] Read more
भनिन्छ, पढनलाई प्रविधि युक्त ब्यबस्थित विद्यालय होस्, जहाँ आधुनिकउपकरण तथा बिषयगत प्रयोगशालाले भरिपुर्ण होस्, र अध्यन गर्ने बिद्यालय सुबिधा युक्त शहरमा होस्, अनि नमुना विद्यालयको परिचय बोकेको होस्। यस्तै भरिपुर्ण आवस्यकताहरु भित्र उच्च शिक्षा हासिल गर्ने र राम्रो अंक प्राप्त गर्ने सपना हरेक बालबालिका तथा विद्यार्थीहरुको हुन्छ । तर अभावहरुको बिकट बस्तिमा यस्ता सपनाहरु आकाशको […] Read more
सिद्दार्थ मावि घोप्टेओढार/ ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस सिद्दार्थ माबी घोप्टेओढारमा उत्साहाका साथ् सम्पन्न भएको छ । उक्त दिवसको अवसरमा विद्यालयले विद्यार्थीहरुको सहभागीतामा बाल दिवश कार्यक्रमको आयोजना गरेको थियो । बाल दिवशमा विद्यार्थीहरु बीच हाजिरीजवाफ, भलिबल र तातोआलु प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम तथा प्रतियोगिताहरु यस प्रकार रहेका थिए:- […] Read more
सिद्दार्थ मावि घोप्टेओढार/ ५०अाैं विश्व साक्षरता दिवसको उपलक्ष्यमा सिद्दार्थ माध्यामिक विद्यालय घोप्टेओढार जिनाबाङमा विविध कार्यक्रमका साथ् विश्व साक्षरता दिवश मनाएको छ । उक्त साक्षरता दिवशमा “समृदि राष्ट्र निर्माणका लागि जिवन उपयोगी शिक्षामा लगानी” भन्ने ३७ औं शिक्षा दिवसको राष्ट्रिय नारा लिएर विद्यालयले उत्सब मनाएको हो । स्कुलको झन्डा, राष्ट्रिय झन्डा र विभिन्न बाजागाजाका साथ् स्कुल परिक्रमा गर्ने र […] Read more
© २००६-२०१६ Siddhartha Secondary School सर्वाधिकार सुरक्षित