सिद्दार्थ मावि घोप्टेओढार/सूचना बिभाग १३ माघ २०७३- सिद्दार्थ माध्यमिक विद्यालय घोप्टेओढार जिनाबाङ रोल्पामा नमुना विद्यालय अभियान अन्तर्गत भौतिक निर्माण कार्यले तिब्रगति लिइरहेको छ । भौतिक सुधार अन्तर्गत दुइकोठे पक्कि भवन र फिल्ड निर्माण कार्यमा स्थानीयवासीहरु जुटिरहेका छन् । दुइकोठे पक्कि भवन गैरआवासीय नेपाली संघ साउदी द्वारा अनुदान गरिएको हो । उक्त भवनको लागि १० लाख ५० हजार […] Read more
विषय :- जाडो विदाबारे सूचना! उपरोक्त बिषय सम्बन्धमा यस श्री सिद्दार्थ माध्यमिक विद्यालय घोप्टेओढार जिनाबाङ -३ रोल्पामा, यहि मिति २०७३ पौस १५ गतेदेखि २०७३ माघ २ गते सम्म जाडो विदा (सरकारी नियम अनुसार) गरिएको ब्यहोरा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुमा यो सुचना सूचित गर्दछौ। साथै २०७३ माघ ३ गते देखि पुनः विद्यालय नियमित संचालन हुने बेहोरा […] Read more
सिद्धार्थ मावि जिनाबाङ, २३ मंसिर २०७३/सूचना बिभाग गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी द्वारा अनुदान गरिएको इ-लाइब्रेरी भवन निर्माण कार्य सुचारु भएको छ । नमुना विद्यालय निर्माण अभियान अन्तर्गत सिद्दार्थ माध्यमिक विद्यालयले गरेको अनुरोधलाई मनन गरि भौतिक निर्माणलाई सहयोग गर्ने भएको हो । भुकुम्प पिडित तथा द्वन्द्व क्षेत्रका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि एनआरएन साउदीको अनुदान कार्यक्रम अन्तर्गत […] Read more
-प्रेमबहादुर ओली रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान संचालन भएको आज चार महिना पुग्न एक दिन मात्र वाँकी छ। मोडेल विध्यालय वनाउनलाइ निकै चुनौती छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मोडेल विद्यालय भन्न बित्तिकै भौतिक संरचना र आर्थिक जम्मा […] Read more
सिद्धार्थ मावि जिनाबाङ, ६ असोज २०७३/ सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरबले १० लाख ५० हजार बराबरको लगानीमा स्कुल भवनको शिलान्यास तथा उद्घाटन यहि असोज ५ गते सम्पन्न भएको छ । उक्त दुईकोठे पक्कि भवन एनआरएन साउदी […] Read more
सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ नमुना विद्यालय निर्माण अभियान अन्तर्गत भौतिक सुधार कार्यक्रमलाइ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन शिलान्यास कार्यक्रमका अतिथिहरुलाई सम्मानका केहि झलकहरु :- तस्बिर : कुल बहादुर ओली Read more
सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ “नमुना विद्यालय निर्माण अभियान” को पन्च बर्षे कार्ययोजनामा रहेको भौतिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रम अन्तर्गत एनआरएन साउदीले सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन निर्माणका लागि दुवै पक्षले भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ८ बुँदे सम्झौता पत्रमा एनआरएन साउदीको तर्फबाट महासचिव तेजबहादुर थापा […] Read more
© २००६-२०१६ Siddhartha Secondary School सर्वाधिकार सुरक्षित